‘श्री बुकुरो : द होम कलिङ’को दोस्रो टिजर रिलिज

March 5, 2025 at 07:46 AM

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को दोस्रो टिजर सार्वजनिक भएको छ । यो फिल्म मार्फत सुदीप भुपाल सिंह ७ वर्षपछि निर्देशनमा फर्किएका छन्। बुधबार सार्वजनिक फिल्मको १ मिनेट ४६ सेकेण्ड लामो टिजरले एक परिवारको सम्बन्ध अनि त्यसमा आउने उतारचढावलाई पेश गरिएको छ । टिजरले फिल्मको कथा वस्तुबारे प्रकाश पार्छ । अभिनेत्री लक्ष्मी गिरीको संवादबाट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...