नयाँ चलचित्र ‘जवाफ’ बन्ने

March 5, 2025 at 08:18 AM

काठमाडौं – चलचित्र ‘छड्के २’ पछि निर्माता प्रशान्त गिरीले नयाँ चलचित्रको घोषणा गरेका छन् । ‘जवाफ’ नाम दिइएको चलचित्रको पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनी काभ्रे फिल्म्सले निर्माण घोषणा गरेको हो । पोस्टरमा ‘सपना पूरा गर्न अपराधको बाटो रोज्नेहरूको कथा’ लेखिएको छ । हतियारसहित बस्तीको बाटोको बिचमा उभिएको एक पात्रको पृष्ठभूमिमा प्रहरी भ्यान देखाइएको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...