सुशीलले ‘आउटलः दफा २१९’मा निर्वाह गरेको भूमिका नकारात्मक हो ?

March 5, 2025 at 12:20 PM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी फागुन २९ गतेबाट रिलिजमा आउन लागेको सिनेमा ‘आउटलः दफा २१९’ नामकै कारण चर्चामा छ । सिनेमाका सार्वजनिक प्रचार सामाग्रीले दर्शकमाझ राम्रो हाइप निर्माण गरेको छ । जसले निर्माण टिमलाई सिनेमाप्रति आशावादी बनाएको छ । मंगलबार आयोजित सिनेमाको पत्रकार भेटघाट कार्यक्रममा अभिनेता सुशील श्रेष्ठले आउटल नेपाली सिनेमा क्षेत्रका लागि नयाँ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...