चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको दोस्रो हप्तामा

March 5, 2025 at 03:57 PM
1 min read

काठमाडौं- शिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि रिलिज आएको फिल्म ‘लाज शरणम्’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको हो । उच्च शोसहित यो फिल्म दोस्रो हप्तामा प्रवेश गरेको हो । राम्रो व्यापारसहित फिल्म दोस्रो हप्तामा प्रवेश गरेको निर्माण पक्षले जनाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा काठमाडौं उपत्याकामा मात्रै यो फिल्मलाई बिहीवार २१ शो दिइएको छ । देशभर १५० भन्दा बढी शो रहेको निर्माता नवीन श्रेष्ठले जानकारी दिए । ‘हाम्रो चलचित्र सफलतासहित दोस्रो हप्तामा प्रवेश गरेको छ’, निर्माता नविन श्रेष्ठले भने- ‘दर्शकको राम्रो प्रतिक्रिया र राम्रो व्यापार गर्दै लाज शरणम् दोस्रो हप्तामा प्रवेश ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...