‘जनै हराएको बाहुन’मा केकी र मिरुना अनुबन्धित

March 5, 2025 at 10:23 PM

काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन’को मुख्य अभिनेत्रीमा केकी अधिकारी र मिरुना मगर अनुबन्धित हुनुभएको छ । अभिनेता विजय बराल, गौरव पहाडी र रियर राई यसअघि नै अनुबनन्धत भइसक्नुभएको छ । हिमाल न्यौपानेले यस चलचित्रलाई निर्देशन गर्दै हनुहुन्छ । उहाँको यो डेव्यु निर्देशन हो । असोसिएट निर्देशक ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत हुनुहुन्छ । पेपरक्लिप

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...