‘बुलाकी’ लण्डन लिफ्ट अफ फिल्म फेस्टिभलमा छनोट

January 7, 2024 at 11:16 AM

काठमाडौँ– गत वैशाखमा प्रदर्शन भएको  ‘बुलाकी’ लण्डन लिफ्ट अफ फिल्म फेस्टिभलमा छनोट भएको छ। निर्माण टिमले सामाजिक सञ्जालमार्फत फिल्म छनोट भएकाेमा खुसी व्यक्त गरेका छन्।  नेपालको कर्णाली भेगकाे जारी प्रथामा आधारित फिल्म  उक्त फेस्टिभल २०२३’काे अफिसियल सेलेक्सनमा परेकाे हाे। फिल्ममा निःसन्तान भएकै कारण घरपरिवारबाट दुःख पाएको प्रसंग पनि छ। लक्ष्मण सुनार निर्देशित फिल्ममा अभिनेत्री सुरक्षा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...