बलिउड अभिनेता गोविन्दासँगको सम्बन्धबारे श्रीमती सुनिताले यसो भनिन्

March 6, 2025 at 02:31 AM

बलिउड अभिनेता गोविन्दा र श्रीमती सुनिता आहुजाको सम्बन्ध चिसिएको खबर बाहिरिरहेका छन्। उनीहरूको सम्बन्ध लामो समय अघि नबढ्ने चर्चा समेत चलिरहेका छन्। ३७ वर्ष लामो वैवाहिक सम्बन्ध बिट मार्ने तयारी भइरहेको उनीनिकटस्थ बताइरहेका छन्। यस्ता खबर बाहिरिए पनि स्वयम् गोविन्दा र सुनिता भने यी खबर स्वीकारी रहेका छैनन्। हालसम्म यो विषयमा गोविन्दा मौन छन्। उनले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...