‘होस्टेल ३’को अग्रिम टिकट बुकिङ खुला

March 6, 2025 at 04:55 AM

द सिनेमा टाइम्स, काठमाडौं । फागुन २३ गते शुक्रवार रिलिज हुने सिनेमा ‘होस्टेल ३’को अग्रिम टिकट बुकिङ खुला भएको छ । नेपालकै सबैभन्दा ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्स सिनेमाजमा करिब ८० शो, दोस्रो ठुलो चेन आइएनआइ सिनेमाजमा १५ शो तथा वन सिनेमाजमा ९ शो, बिग मुभिजमा ५ शो र एफक्युब सिनेमामा ५ शो, बिएसआर सिनेमाजमा ४ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...