देशैभर ‘होस्टेल ३’ ले पायो २ सय बढी सो

March 6, 2025 at 07:21 AM
1 min read

काठमाडौँ- फागुन २३ अर्थात् भोलिदेखि प्रदर्शन हुने फिल्म ‘होस्टेल ३’ देशभर टिकट खुलाइएको छ। देशभर फिल्मले दुई सय भन्दा बढी सो पाएको निर्माण टिमले जनाएको छ। बुधबारदेखि  टिकट खुलाइएको हाे। नेपालकै सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले उपत्यकामा २९ र उपत्यकाबाहिर ३७ गरी  ६६ सो दिएको छ। दोस्रो ठुलो चेन आइएनआइ सिनेमाजले १६ र वान […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...