अन्तर्राष्ट्रिय प्रदर्शनमा ‘लाज शरणम्’ को नयाँ रेकर्ड

March 6, 2025 at 07:58 AM
1 min read

काठमाडौं- फिल्म ‘लाज शरणम्’ले अन्तर्राष्ट्रिय प्रदर्शनमा नयाँ कीर्तिमान कायम गरेको छ । ‘लाज शरणम्’ले ओभरसिज मार्केटमा ऐतिहासिक प्रदर्शन गर्दै नयाँ कीर्तिमान कायम गरेको हो । नेपालमा फेब्रुअरी २६ मा रिलिज भएको फिल्म त्यसको एक दिनपछि मध्यपूर्वका चार देशमा प्रदर्शनमा आएको थियो । मध्यपूर्वका चार देशका ४० सिनेमा घरमा रिलिज भएको सेभेन सिज सिनेमाका प्याट्रिक सुवेदीले जानकारी दिए । फेब्रुअरी २८ मा अमेरिका, क्यानडा र अस्ट्रेलियामा यो फिल्म रिलिज भएको छ । सुवेदीका अनुसार ‘लाज शरणम्’ले अन्तर्राष्ट्रिय बजारमा नयाँ कीर्तिमान बनाएको छ । ‘अमेरिका र क्यानडाका ७७ हलहरूमा प्रदर्शन भएको छ । उत्तर ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...