काठमाडौं- केशव पाण्डेको डेव्यु निर्देशकिय सिनेमा ‘११:५५’ (डु नट ट्रस्ट एनिवन) को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच फिल्मको ३ मिनेट २८ सकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो । क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मको सार्वजनिक ट्रेलरमा मानिसहरु आफ्नो स्वार्थका लागि जे पनि गर्नसक्ने प्रवृत्तिलाई कथा मार्फत देखाएको बुझ्न सकिन्छ । फिल्मका ५ मुख्य कलाकारलाई फिल्मको ट्रेलरमन रक्तिम अवतारमा प्रस्तुत गरिएको छ । फिल्मको ट्रेलरमा सहरिया परिवेशमा धोका जालझेल र आफ्नो स्वास्थपुर्तिका लागि जस्तोसुकै कदम चाल्नसक्ने प्रवृति यी पात्रहरुमा रहेको संकेत गरेको छ । लभ, रोमान्स, धोका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...