रहिनन् गौरी मल्लकि आमा

March 6, 2025 at 10:04 AM

रंगखबर, काठमाडौँ: अभिनेत्री गौरी मल्ललाई  मातृशोक परेको छ।  बिहाबार दिउँसो गंगालाल अस्पतालमा उपचारको क्रममा उनकी आमाको मृत्यु भएको हो।  ८८ वर्षिया हेमकुमारीको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा अन्त्येष्टिको लागि लगिएको छ । उनको शवलाई अस्पतालबाट आर्यघाट लगिएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । हेमकुमारीका २ सन्तान छन्, जसमध्ये गौरी जेठी हुन् ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...