सस्पेन्सले भरिपुर्ण ‘११ः५५’को ट्रेलर रिलिज

March 6, 2025 at 09:57 AM

रंगखबर, काठमाडौँ: फिल्म ‘११ः५५’को ट्रेलर रिलिज भएको छ। बिहिबार निर्माण टिमले एक कार्यक्रमका बीच फिल्मको ३ मिनेट २८ सेकेन्ड लामो ट्रेलर रिलिज गरेको हो। शृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ तथा सागर खनाललाई केन्द्रमा राखेर बनाईएको ट्रेलर सस्पेन्सले भरिपुर्ण रहेको छ। चैत्र ७ गतेबाट प्रदर्शनमा आउँने फिल्म विचित्र फिल्मस्को व्यानरमा गुड जब आर्ट्सको सहकार्यमा तयार भएको हो। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...