आजदेखि सिनेमा हलमा ‘होस्टल-३’

March 7, 2025 at 01:20 AM
1 min read

काठमाडौं- फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारदेखि नयाँ नेपाली फिल्म ‘होस्टेल-३’ प्रदर्शनमा आएको छ । गायक तथा संगीतकारको हुँदै म्युजिक भिडियो निर्देशकको रुपमा स्थापित भएका सशान कँडेलको डेब्यू निर्देशन रहेको यो फिल्मले आज सोलो रिलिजको मौका पाएको छ । सोलो रिलिज पाएकै कारण यो फिल्मले देशका अधिकांश सिनेमा हलहरुमा राम्रो शा पनि पाएको छ । ‘होस्टेल’ शृंखलाका अघिल्ला दुई संस्करणको व्यवसायिक सफलतापछि तेस्रो भाग तयार पारिएको हो । यो फिल्मले पनि व्यवसायिक रुपमा सफलता प्राप्त गर्ने प्रवल सम्भावना छ । यो फिल्म युवा पुस्तालाई लक्षित गरेर बनाइएको छ । यो फिल्मको ट्रेलर ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...