प्रकास सपुतलाई साइबर सेनाको आक्रमण: विलाप कि फलिफाप ?

March 7, 2025 at 08:02 AM

काठमाडौं– गायक तथा अभिनेता प्रकाश सपुतले निर्माण गरेका फिल्म ‘वसन्त’ यही चैत २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । फिल्म प्रदर्शन मिति नजिकिँदै गर्दा उनको फिल्मलाई वहिष्कार गर्ने अभियान नै प्रारम्भ भएको देखिएको छ । प्रकाश सपुतले एउटा कार्यक्रममा प्रमुख अथितिको रुपमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसामा खर्चेका केहि शब्द अहिले उनकै लागि टाउको दुखाईको विषय बनेको छ । यतिबेला पुनः एक पटक सपुतलाई सामाजिक सञ्जालको न्यायालयमा उभ्याइएको छ । त्यही न्यायालयले उनको फिल्म वहिष्कार गर्ने निर्णय पनि गरिदिएको छ । आफ्नो फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा प्रधानमन्त्रीको प्रशंसा गर्दा फिल्मलाई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...