तीन दिने ‘महिला चलचित्र महोत्सव’ समापन

March 7, 2025 at 08:59 AM

रंगखबर, काठमाडौँ:  चलचित्रमा नारी’ नारासहित आयोजित तीन दिने ‘महिला चलचित्र महोत्सव’ बिहिबार सकिएको छ । वरिष्ठ सामाजिक अभियन्ता अनुराधा कोईरालाको उपस्थिती ६ नारीलाई सम्मान गर्दै महोत्सव सकिएको हो । गत मंगलबारबाट सरस्वतीनगर, चाबहिलस्थित चलचित्र बिकास बोर्डमा सुरु भएको महोत्सव ११५ औं महिला दिवसको अवसर पारेर चलचित्र बिकास बोर्डअन्तर्गत रहेको महिला चलचित्रकर्मी सशक्तीकरण समितिले आयोजना गरेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...