‘बलिदान’को प्रमुख नारी पात्र ‘किरण’को लुक सार्वजनिक, को हुन् नव नायिका ?

March 7, 2025 at 10:01 AM

काठमाडौं – आगामी वडा दसैँको फूलपातीमा रिलिज हुने नेपाली चलचित्र ‘बलिदान’ को प्रमुख नारी पात्रमध्ये एक ‘किरण’ पात्रको लुक सार्वजनिक गरिएको छ । यस पात्रमा नव अभिनेत्री कविता रायले अभिनय गरेकी छन् । पोस्टरमा ‘किरण’ पात्र एक हिंसात्मक र सङ्घर्षपूर्ण अवस्थामा देखिन्छिन् । उनको अनुहार र हातमा रगत लागेको छ । हातमा बन्दुकको ब्यारेल समातेको देखिन्छ, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...