नेपाली सिनेमा उद्योगमा ऐतिहासिक र सफल चलचित्रहरूको सूचीमा मुगलान नाम एक महत्वपूर्ण माइलस्टोनको रूपमा दर्ज छ। यसअघि निर्माण भएको चलचित्र मुगलान अत्यन्त सफल रह्यो, जसले नेपाली समाजको कथा विश्वभर पुर्याउन सफल भयो। सोही नाममा पुनः निर्माण हुन लागेको नयाँ चलचित्र मुगलान को आज भैरव मन्दिर, ज्ञानेश्वर मा शुभ मुहूर्त सम्पन्न भयो। चलचित्रको लेखन, गीत तथा […]
The post चलचित्र ‘मुगलान’ को शुभ मुहूर्त सम्पन्न appeared first on Koribati.com.

No comments yet. Be the first to comment!
Loading comments...