‘सुशान्त केसी लाइभ इन नेपाल’को तयारी पुरा, भोली शनिबार सल्लाघारीमा गुञ्जने

March 7, 2025 at 01:57 PM

द सिनेमा टाइम्स, काठमाडौं । गायक सुशान्त केसीको भोलि शनिबार भक्तपुरको सल्लाघारीमा कन्सर्ट हुँदैछ । काठमाडौं उपत्यकाका संगीतप्रेमी दर्शक तथा श्रोतामाझ साढे २ वर्षपछि ‘सुशान्त केसी लाइभ इन नेपाल’ मार्फत उनी गुञ्जिँदैछन् । केही दिनअघि सुरू भएको कन्सर्टको तयारी लगभग पूरा भएको आयोजक टिमले जानकारी दिएको छ । नेपालमै पहिलोपटक कन्सर्टको स्टेज कलाकारले प्रस्तुती दिने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...