‘लाज शरणम्’को कमाइ गुपचुप

March 8, 2025 at 03:28 AM
1 min read

काठमाडौँ- फिल्म ‘लाज शरणम्’ले पछिल्ला दिनमा कमाइ सार्वजनिक गर्न छाडेको छ। प्रदर्शनको पहिलो दिन बुधबार एक करोड १० लाख रुपैयाँभन्दा बढीको कमाइ सार्वजनिक गरे पनि त्यसयताको कमाइ सार्वजनिक भएको छैन। निर्माण टिमले लगानी उठिसकेको दाबी गरेको छ। ‘फेरि रेशम फिलिली’ र ‘मायावी’सँगै रिलिजमा आएको ‘लाज शरणम्’ले तुलनात्मक रूपमा दुईवटाले भन्दा धेरै शो पाएको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...