चलचित्र ‘आउटलः दफा २१९’ को ‘अन्धो कानुन’ गीत सार्वजनिक

March 8, 2025 at 08:18 AM

काठमाडौं – फागुन २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘आउटलः दफा २१९’ को ‘अन्धो कानुन’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतले देशको राजनीतिक अवस्था र सामाजिक विकृतिविरुद्ध आक्रोश पोखेको छ । मिस्टर डीको र्‍याप र सङ्गीत रहेको यो गीतमा उनलाई गायिका नितु पुनले साथ दिएकी छिन् । गीतले कानुन अन्धो हुँदा देशमा महिलाहरू […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...