काठमाडौं । निर्देशक राजु गिरीको निर्देशनमा निर्माण हुने नयाँ फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ मा अभिनेता प्रकाश घिमिरे भित्रिएका छन् । फिल्मको शीर्ष भूमिकामा यसअघि नै अभिनेता तथा मोडल सागर लम्साल ‘बले’ अनुबन्धित भइसकेका छन् । निर्माण टिमले शनिबार सागरको बुबाको भूमिकाका लागि अभिनेता घिमिरेलाई अनुबन्धित गरेको हो । चैत्र तेश्रो साताबाट छायांकनको तयारीमा रहेको फिल्ममा […]
The post डल्लेले इन्ट्री मार्योमा प्रकाश अनुबन्धित appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...