‘अञ्जिला’को धरानमा रेड कार्पेट प्रिमियर

March 8, 2025 at 10:57 PM

धरान । यही फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘अञ्जिला’को धरानमा भव्य रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ । धरानको फ्रेन्ड्स सिनेमाजमा आयोजित प्रिमियरमा चलचित्र टिम, चलचित्रकर्मी, खेलाडी, पत्रकारहरू, र स्थानीय दर्शकहरूको उत्साहजनक उपस्थिति थियो । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित यो चलचित्रको हङ्कङ, कोरिया

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...