‘मुगलान’को शुभमुहूर्त

March 8, 2025 at 10:51 PM

काठमाडौं । चलचित्र ‘मुगलान’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको ज्ञानेश्वरस्थित भैरव मन्दिरमा यो चलचित्रको मुहूर्त गरिएको हो । चलचित्रमा आशिष ढकालको लेखन, गीत र निर्देशन रहनेछ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यमा भएको मुहूर्तमा डिसीले मूहुर्त सर्ट निर्देशन गर्दा नवीन बास्तोलाले क्ल्याप र निर्देशक सुचित्रा श्रेष्ठले क्यामरा अन गर्नुभएको थियो । चलचित्रमा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...