‘राजागंज’ अभिनेत्री फ्रिबर्ग अन्तर्राष्ट्रिय फिल्म महोत्सवको जुरीमा मनोनित

March 9, 2025 at 05:30 AM

रंगखबर, काठमाडौँ: आगामी चैत्र १ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘राजागंज’की मुख्य अभिनेत्री आशा मगरातीलाई स्विट्जरल्याण्डको प्रतिष्ठित फ्रिबर्ग अन्तर्राष्ट्रिय फिल्म महोत्सवको अन्तर्राष्ट्रिय जुरी सदस्यमा मनोनित गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा यो खबर आयोजक संस्थाले सार्वजनिक गरेको हो । फ्रिबर्ग अन्तर्राष्ट्रिय फिल्म महोत्सवले आफ्नो वेबसाइटमार्फत अभिनेत्री मगरातीलाई जुरी सदस्यमा मनोनित गरेको जानकारी दिएको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...