काठमाडौं- गत शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘होस्टेल ३’ को ‘राजा रानी’ बोलको गीत सार्वजनिक भएको छ । सफलतापूर्वक प्रदर्शन गरिरहँदा शनिवार फिल्मको गीत सार्वजनिक गरिएको हो । किरण माइकलको संगीत रहेको यस गीतमा सुजाता पाण्डे, सशान कँडेल र किरण माइकलको स्वर रहेको छ भने वेला बोम्जन र सुधा मरहट्ठाको शब्द रचना रहेको छ । रोशन विश्वकर्माले कोरियोग्राफी गरेको गीतमा आश्मा विश्वकर्माको नृत्य छ भने भिडियोमा ‘होस्टेल ३’ का कलाकारहरू पारस बम ठकुरी (कुलब्वाई), रिहान गिरी, आशिष घिमिरे, पदम तामाङलगायत छन् । सशान कँडेलले निर्देशन गरेको फिल्मको पटकथा तथा संवाद माधव शर्माले लेखेका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...