फिल्मलाई भएको क्षतिपूर्ति असुल गर्ने निर्देशक कँडेलको चेतावनी

March 9, 2025 at 06:41 AM

काठमाडौं– हरेक कुराको राम्रो र नराम्रो पक्ष हुन्छ । सोसल मिडिया टिकटकमा पनि यही कुरा लागू भएको छ । अधिकांशले यो प्लेटफर्मलाई आफ्नो व्यवसाय प्रवद्र्धनको सबैभन्दा सशक्त माध्यम बनाएका छन् । यद्यपि, फिल्मका निर्माता–निर्देशकहरुका लागि भने यही माध्यम टाउको दुखाईको विषय बन्न थालेको छ । कुनै पनि नयाँ फिल्म सिनेमा हलमा प्रदर्शनमा आएको केहि घण्टामै टिकटकमा उक्त फिल्मका महत्वपूर्ण दृष्य लिक भइसक्छ । जसले गर्दा फिल्मको कथावस्तुलाई सार्वजनिक हुन कति पनि समय लाग्दैन । यसका कारण टिकटकमै निःशुल्क रुपमा फिल्मका महत्वपूर्ण दृष्य हेर्न पाएपछि टिकट काटेर सिनेमा हल पुग्ने जाँगर ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...