काठमाडौं । दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’को गीत ‘इन्द्रेणी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रवेश मल्लिकको संगीत तथा धिरेन्द्र प्रेमर्शीको शब्द रचना र स्मारिका फुयाँलको स्वर छ । मधेशको सेटअपमा खिचिएको गीतलाई फिल्मको कथा वाचनको रुपमा समावेश गरिएको छ । गीतको सार्वजनिक भिडियोमा फिल्मका प्रायः सबैजसो कलाकारलाई स्थान दिइएको छ । गीतका शब्द गहन […]
The post राजागंजको इन्द्रेणीमा मधेश पहाडको विभेद appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...