जनकपुर- दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’को गीत ‘इन्द्रेणी’ सार्वजनिक भएको छ । फिल्मको शनिवार सार्वजनिक गीतमा प्रवेश मल्लिकको संगीत तथा धिरेन्द्र प्रेमर्शीको शब्द रचना र स्मारिका फुयाँलको स्वर छ । मधेशको सेटअपमा खिचिएको गीतलाई फिल्मका कथा वाचनको रुपमा समावेश गरिएको छ । गीतको सार्वजनिक भिडियामा फिल्मका प्राय सबैजसो कलाकारलाई स्थान दिइएको छ । गीतका शब्द गहन लाग्छ । जसले मधेश र पहाडमा हुने विभेदलाई गजवले प्रस्तुत गरेको भान हुन्छ । गीतले दर्शक तथा श्रोतालाई फिल्म हर्ने उत्साहित बनाउने देखिन्छ । यसैबिच, फिल्मको छायांकन स्थल जनकपुरमा फिल्मको भव्य प्रिमियर शोको आयोजना गरिएको छ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...