सलमान खानको टाइगर-३ ओटिटीमा रिलिज

January 8, 2024 at 06:27 AM
1 min read

मुम्बई । सलमान खानका फ्यानहरुका लागि खुसीको खबर आएको छ । सलमान खान र कट्रिना कैफको एक्शन प्याक स्पाई थ्रिलर टाइगर-३ डिजिटल प्लेटफर्ममा स्ट्रिम गरिएको छ । अब दर्शकले घरमै बसेर फिल्म हेर्न सक्नेछन् । फिल्म अमेजन प्राइममा स्ट्रिम गरिएको छ । सलमान खान आफैले यसको घोषणा गरेका छन् । फिल्मको पोस्टर सेयर गर्दै उनले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...