नारी संवेदनात्मक सिनेमा ‘द्रौपदी’को ट्रेलर सार्वजनीक

March 9, 2025 at 09:09 AM

द सिनेमा टाइम्स, काठमाडौं । कर्णालीको जनजीवनको कथामा निर्माण गरिएको सिनेमा ‘द्रौपदी’को ट्रेलर सार्वजनीक भएको छ । ऋषिराज आचार्य लेखन तथा निर्देशन रहेको तीन मिनेट लामो ट्रेलरमा कर्णालीको सुन्दरता, जनजीवन र व्यथालाई प्रस्तुत गरिएको छ । यसअघि सार्वजनीक टिजर र ‘कर्णाली कटौला’ गीतले चर्चा पाइरहेको बेला आगामी चैत्र ८ गतेबाट दर्शकमाझ आउन लागेको ‘द्रौपदी’को ट्रेलर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...