‘राजागंज’को गीत ‘इन्द्रेणी’ सार्वजनिक, जनकपुरमा गरियो भव्य प्रिमियर

March 9, 2025 at 08:18 AM

द सिनेमा टाइम्स, काठमाडौं । दीपक रौनियार निर्देशित सिनेमा ‘राजागंज’को गीत ‘इन्द्रेणी’ सार्वजनिक भएको छ । सिनेमाको शनिबार सार्वजनिक गीतमा प्रवेश मल्लिकको संगीत तथा धिरेन्द्र प्रेमर्शीको शब्द रचना र स्मारिका फुयाँलको स्वर छ । मधेशको सेटअपमा खिचिएको गीतलाई सिनेमाका कथा वाचनको रुपमा समावेश गरिएको छ । गीतको सार्वजनिक भिडियामा सिनेमाका प्राय सवैजसो कलाकारलाई स्थान दिइएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...