‘बाबा होली मेला’ सिड्नीको बरूउड पार्कमा आयोजना हुने

March 9, 2025 at 12:02 PM

द सिनेमा टाइम्स, काठमाडौं । शैक्षिक परामर्शदाताको रूपमा लामो समयदेखी काम गर्दै आएको संस्था बाबा एजुकेशन कन्सल्टेन्सीले बिध्यार्थीको बिश्वास जित्दै अष्ट्रेलिया र नेपालमा सेवा दिइरहेको छ । शैक्षिक परामर्श दातासँगै अष्ट्रेलियामा सामाजिक दायित्व र सहभागितालाई पनि बाबाले निरन्तरता दिँदै आइरहेको छ । नेपाली साँस्कृतिक कार्यक्रम आयोजनादेखी नेपाली सिनेमा प्रदर्शनसम्ममा आफ्नो सहभागिता जनाउँदै आएको बाबाको टाइटल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...