‘खेल’को शीर्ष गीत सार्वजनिक

March 9, 2025 at 11:16 AM

रंगखबर, काठमाडौँ: आगामी वैशाख १२ गते प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘खेल’को शीर्ष गीत सार्वजनिक गरिएको छ । यस गीतमा गीत रचना तथा स्वर ‘स्याम्मी डी रियल जी’को स्वर रहेको छ भने सङ्गीतकार तथा सङ्गीत निर्माता सुरज ब्लुज हुन् । गीतको मिक्सिङ तथा मास्टरिङ भारतका अभिनव अग्निहोत्रीले गरेका छन् । गीतको भिडियोमा प्रमुख अभिनेत्रीहरू सुरक्षा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...