काठमाडौं– कलाकार तथा व्यंग्यकार दीपकराज गिरी सामाजिक सञ्जालमार्फत सामाजिकदेखि राजनीतिक विकृतीहरुमा व्यंग्य कस्न सिपालु छन् । आफ्ना कुराहरु हाकाहाकी रुपमा प्रस्तुत गर्ने उनको यो शैलीलाई उनका प्रशंसकहरुले पनि निकै रुचाउँछन् । अहिले देशमा राष्ट्रिय सभा सदस्यको निर्वाचनको माहौल छ । आज राष्ट्रिय सभाको १९ सिटका लागि उम्मेदवारी दर्ता भैरहेको छ । यस्तोमा गठबन्धनका दलहरुले विभिन्न नेताहरुलाई आफ्नो उम्मेदवार बनाएका छन् । नेपाली कांग्रेसका कृष्ण प्रसाद सिटौला, नेकपा माओवादी केन्द्रका भक्कु सुवेदी आदि नेताहरुले पनि यो निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन्, जो पछिल्लो संसदीय निर्वाचनमा पराजित भएका थिए । प्रत्यक्ष निर्वाचनमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...