‘खेल’को शिर्ष गीतमा हेनादेखि सुरक्षासम्म

March 9, 2025 at 10:21 AM

फिल्म ‘खेल’को शीर्ष गीत सार्वजनिक गरिएको छ । यस गीतमा गीत रचना तथा स्वर ’स्याम्मी डी रियल जी’को स्वर रहेको छ भने सङ्गीतकार तथा सङ्गीत निर्माता सुरज ब्लुज हुन् । गीतको मिक्सिङ तथा मास्टरिङ भारतका अभिनव अग्निहोत्रीले गरेका छन् । फिल्म खेल आगामी वैशाख १२ गतेदेखि प्रदर्शनमा आउँदैछ । गीत : गीतको भिडियोमा प्रमुख अभिनेत्रीहरू […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...