सुर्खेतमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको भव्य उद्घाटन, चलचित्र ‘२६ करोड’ कर्णालीमै छायाङ्कनको सम्झौता

March 9, 2025 at 11:42 AM

सुर्खेत – कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुक्रवारदेखि सुर्खेतमा भव्य रूपमा सुरु भएको छ । रेड चेरी इन्टरटेनमेन्टको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित महोत्सव फागुन २५ र २६ गते कर्णालीमा सम्पन्न हुँदैछ । महोत्सवको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले गरे । कार्यक्रममा पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही, पूर्व राज्यमन्त्री कुन्ती साही, पूर्व मन्त्री […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...