कर्णाली, फागुन २५ – कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजदेखि भव्य रूपमा सुरु भएको छ। रेड चेरीको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित महोत्सव फागुन २५ र २६ गतेसम्म कर्णालीमा सम्पन्न हुनेछ।महोत्सवको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले गरेका छन्। विशेष अतिथिका रूपमा पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही, पूर्व राज्यमन्त्री कुन्ती साही, पूर्वमन्त्री रामकुमारी झाँक्री, […]
The post कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको भव्य उद्घाटन appeared first on Koribati.com.

No comments yet. Be the first to comment!
Loading comments...