कर्णालीमा अन्तर्राष्ट्रियस्तरको फिल्म फेस्टिवल प्रारम्भ

March 9, 2025 at 03:45 PM
1 min read

कर्णाली- कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आइतवारदेखि प्रारम्भ भएको छ । रेड चेरीको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित महोत्सव फागुन २५ तथा २६ गतेसम्म कर्णालीमा सन्चालन हुनेछ । महोत्सवको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले गरेका छन् । विशेष अतिथिका रूपमा पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही, पूर्व राज्य मन्त्री कुन्ती साही, पूर्व मन्त्री रामकुमारी झाँक्री, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेता प्रदीप खड्का तथा नेपाली फिल्म ‘पुजार सार्की’ का लेखक एवं निर्देशक विकास सुवेदी उपस्थित थिए । महोत्सवका निर्देशक चक्र बहादुर चन्दले कर्णालीलाई फिल्म पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...