कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरू

March 9, 2025 at 03:15 PM

काठमाडौं । कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजदेखि सुरू भएको छ। रेड चेरीको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित महोत्सव फागुन २५ र २६ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुनेछ। महोत्सवको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले गरेका छन्। विशेष अतिथिका रूपमा पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही, पूर्व राज्यमन्त्री कुन्ती साही, पूर्वमन्त्री रामकुमारी झाँक्री, चलचित्र विकास […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...