‘डल्लेले इन्ट्री मार्‍यो’मा प्रकाश

March 9, 2025 at 10:19 PM

काठमाडौं । राजु गिरीको निर्देशनमा निर्माण हुने चलचित्र ‘डल्लेले इन्ट्री मार्‍यो’मा अभिनेता प्रकाश घिमिरे भित्रिनुभएको छ । चलचित्रको शीर्ष भूमिकामा यसअघि नै अभिनेता तथा मोडल सागर लम्साल ‘बले’ अनुबन्धित भइसक्नुभएको छ । निर्माण टिमले शनिबार सागरको बुबाको भूमिकाका लागि अभिनेता घिमिरेलाई अनुबन्धित गरेको हो । चैत्र तेस्रो साताबाट छायांकनको तयारीमा रहेको यो चलचित्रमा सागर लम्साल,

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...