काठमाडौं- नयाँ वर्ष २०८२ को पूर्व सन्ध्या पारेर आगामी चैत २९ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘पिताम्बर’ को दोस्रो टीजर सार्वजनिक भएको छ । फिल्मका प्रमुख कलाकार प्रदीप खड्काको जन्मदिनको अवसर पारेर निर्माण पक्षले सोमवार बिहान टीजर सार्वजनिक गरेको हो । बुढासुब्बा डिजिटलबाट सार्वजनिक टीजरमा फिल्ममा रहेको अभिनेता खड्काका दृश्यहरुलाई मात्र स्थान दिइएको छ । अधिकांश दृश्य एक्सनका छन् । प्रदीपले ‘पिताम्बर’ मा विभिन्न समयमा दिएका एक्सन स्टन्टलाई टीजरमा प्राथमिकता दिइएको छ । केही दृश्यमा उनलाई सामान्य अवस्थाको पनि देखाइएको छ । टीजर हेर्दा फिल्मका लागि प्रदीपले निकै मेहनत गरेको देख्न ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...