‘पिताम्बर’को दोस्रो टिजरमा प्रदीपको एङ्ग्री अवतार

March 10, 2025 at 08:10 AM

रंगखबर, काठमाडौँ:  नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’को दोस्रो टिजर सार्वजनिक भएको छ । फिल्मका प्रमुख कलाकार प्रदीप खड्काको जन्मदिनको अवसर पारेर निर्माण पक्षले सोमबार टिजर सार्वजनिक गरेको हो । बुढासुब्बा डिजिटलबाट सार्वजनिक टिजरमा फिल्ममा रहेको प्रदीपका दृश्यहरुलाई मात्र स्थान दिइएको छ । अधिकांश दृश्य एक्सनका छन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...