‘आउटलः दफा २१९’ले एक्सनमा नयाँ बेन्चमार्क खडा गर्छ ‘: निर्माता र निर्देशक

March 10, 2025 at 08:12 AM

फिल्म ‘आउटलः दफा २१९’ बिहिबार फागु पूर्णीमाको दिनबाट नयाँ रिलिज हुँदैछ । यो फिल्मलाई विक्की महर्जनले निर्देशन गरेका हुन् भने अमित अग्रहरि फिल्मका निर्माता हुन् । यो फिल्म निर्माण गर्नका लागि २ वर्ष लागेको र सबै टिमले निकै मिहिनेत गरेको भनाई निर्देशक महर्जनको छ । महर्जन भन्छन्–‘यो फिल्ममा एक्सन मात्र छैन । एक्सनसँगै फिल्मले नेपालको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...