गुनासो पोख्दै ‘पर्खी बसें’ निर्देशक: नयाँलाई अवसर तर छैन आफ्नै क्षेत्रको साथ

January 8, 2024 at 10:05 AM

नेपाली चलचित्र क्षेत्रमा दिपक श्रेष्ठ निर्देशकको रुपमा सफल नाम हो। उनले निर्माण गरेका चलचित्र सफल बनेका छन्। उनै श्रेष्ठको निर्देशनमा तयार भएको उनको २७ औँ निर्देशकीय चलचित्र ‘पर्खि बसें तिमीलाई’ पुस २७ गतेबाट प्रदर्शन हुँदैछ । माघेसंक्रान्ति लक्षित गर्दै प्रदर्शन गरिने चलचित्रमार्फत अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले पहिलोपटक मुख्य भूमिका निर्वाह गर्दैछन्। एक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...