काठमाडौं । बाबा एजुकेशन कन्सल्टेन्सीको टाइटल प्रायोजनमा सिड्नीमा बाबा होली मेला कार्यक्रमको आयोजना हुने भएको छ । मेला मार्च १३ र १४ अर्थात बिहिबार र शुक्रबार दुई दिन आयोजना हुन लागेको हो । कार्यक्रम सिड्नीको चर्चित पार्क बरूउड पार्कमा आयोजना गरिन लागिएको जानकारी बाबा एजुकेशनका प्रमुख रबिन्द्रकुमार शर्माले दिएका छन । कार्यक्रममा प्रबेश निःशुल्क राखिएको […]
The post सिड्नीको बरूउड पार्कमा बाबा होली मेला appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...