‘हेल्लो काशिराम’को फस्टलुक पोस्टर सहित रिलिज मिति तय

March 10, 2025 at 08:21 AM

रंगखबर, काठमाडौँ:  गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेको छ । पोस्टर सार्वजनिक भएसँगै फिल्मबारे उत्सुकता बढेको छ । निर्माण टिमले आगामी २०८२ जेठ २ गतेलाई प्रदर्शन मिति तय गरेको छ । पोस्टरमा चर्चित अभिनेता दिलीप रायमाझीलाई एउटा बोको बोकेर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...