‘पिताम्बर’को दोस्रो टिजर सार्वजनिक

March 10, 2025 at 10:33 PM

काठमाडौं । चैत २९ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘पिताम्बर’को दोस्रो टिजर सार्वजनिक भएको छ । चलचित्रका प्रमुख कलाकार प्रदीप खड्काको जन्मदिनको अवसर पारेर निर्माण पक्षले सोमबार टिजर सार्वजनिक गरेको हो । बुढासुब्बा डिजिटलबाट सार्वजनिक टिजरमा चलचित्रमा रहेको प्रदीपका दृश्यहरूलाई मात्र स्थान दिइएको छ । अधिकांश दृश्य एक्सनका छन् । प्रदीपले ‘पिताम्बर’मा विभिन्न समयमा दिएका

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...