मोबाइलको लतको कथामा ‘झिल्को’को टिजर

March 10, 2025 at 10:23 PM

काठमाडौं । चलचित्र ‘झिल्को’ को टिजर सार्वजनिक गरिएको छ । झोला फेम्ड निर्देशक यादकुमार भट्टराईको निर्देशनमा बनेको यो चलचित्रको सार्वजनिक टिजरले मोबाइल एडिक्सन अर्थात् मोबाइलको लतले समाजमा पार्ने असरलाई प्रस्तुत गरिएको छ । टिजरमा विशेषगरी अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक प्रभावलाई देखाइएको छ । यसमा मोबाइलका कारण सम्बन्धमा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...