बालेनले मन पराए ‘लाज शरणम्’ का धुर्मुश

March 11, 2025 at 04:06 AM
1 min read

काठमाडौं-  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सिताराम कट्टेल (धुर्मुश) को प्रशंसा गरेका छन् । प्रदर्शनरत फिल्म ‘लाज शरणम्’ हेरेपछि उनले धुर्मुशको खुलेर प्रशंसा गरेका हुन् । बालेनले सोमवार साँझ दरबारमार्गस्थित क्यूएफएक्स हलमा दोस्रो हप्तामा प्रदर्शन भइरहेको ‘लाज शरणम्’ हेरेका हुन् । ‘यस्तो डिटेल दिनुभा’छ नि ! कस्तो डिटेल दिया हो ? लास्टै दामी । लास्टै मजा आयो’, फिल्म हेरेपछि बालेनले धुर्मुशको प्रशंसा गर्दै भनेका छन् । बालेनले धुर्मुशको प्रशंसा गर्दै अँगाल्दै भने- ‘ एकदमै राम्रो काम गर्नु भएको छ । म पनि कलाकार हुँ, हामीलाई कला देखाउन पाए हुन्थ्यो भन्ने चाहना ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...